Section 12A
अन्य आवश्यक कारबाहीका लागि लेखी पठाउने
सार्वजनिक पद धारण गरेको व्यक्तिले अनुचित कार्य गरी, नेपाल सरकार वा सार्वजनिक संस्थालाई हानि, नोक्सानी पुर्याएकोमा त्यस्तो हानि नोक्सानी सम्बन्धित व्यक्तिबाट भरिभराउ गर्न वा आयोगले उपयुक्त ठानेको अन्य आवश्यक कारवाही गर्नका लागि सम्बन्धित निकाय वा अधिकारीलाई लेखी पठाउनेछ ।